जोयाकी सासु र जिबनकी आमा संगको ताजा कुराकानी : जोयाकी आमा भन्छिन हामी गरिबी हुनाले बुहारीको कागज बनाउने पैसा पुगेन त्यसैले बुहारी लाइ हामीलाई थाहा नै नदिएर सस्थाले फिलिपिन्स पठायो , बुहारी फिलिपिन्स गए देखि छोरो एकोहोरिएको छ टेन्सन मानेको छ | उता फिलिपिन्स बाट बुहारीले पैसा हुने बित्तिकै कागज बनाएर म नेपाल आउछु भनेकी छन भन्दै यसरि दुख पोखिन हेर्नुहोस भिडियो!!!!

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.