मलेसीयाबाट श्रीमानले पठाएको ३ लाख रुपैयाँ पाएपछि, ५ वर्षीय छोरालाई ओछ्यानमै छाडेर श्रीमती अर्कैसँग फरार (भिडियो हेर्नुहोस)

सुर्खेत भेरीगंगा नगरपालिकाकी एक महिलाले ५ वर्षको छोरा र मलेसीयामा रहेका श्रीमानलाई छोडेर अर्कैसँग विबाह गरेकी छिन् । श्रीमानले मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी हुन् । भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले मलेसीयामा कार्यरत श्रीमान तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताएका छन् । नन्दाले सहकारीबाट ऋण लिएको साढे ३ लाखको पनि दुरुपयोग गरेको बताए । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.