फिलिपिन्स पुगेपछि पहिलो पटक नेपालीहरूलाई सम्झदै फेसबुकमा यस्तो स्टाटस कोरिन (हेर्नुहोस भिडियो !!)
नेपालबाट डिपोर्ट भएर आफ्नो जन्म देश पुगेकी जोयाले पहिलो पल्ट आफ्नो फेसबुक स्टेटस् मार्फत भनेकी छिन् – ‘म सम्पूर्ण नेपालीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,जस्ले म र मेरो परिवारको लागि यत्ति धेरै माया दिनु भयो । म अहिले धेरै खुशी छु कि मेरो दुई बच्चाहरुको साथ आफ्नो घरमा छु । नेपालको जिन्दगीले मलाई अझ धेरै राम्रो र बलियो बनाएको , आउने दिनहरुमा अझ बलियो भएर अगाडि बढ्न सिकाएको छ साथै आइपर्ने चुनौतीहरुको सामना गर्न सिकाएको छ । सबै नेपालीहरुमा धेरै धेरै धन्यवाद ।
जोयाको फेसबुक स्ट्याटस हेर्नुहोस् :


0 comments
Write Down Your Responses