जोयाले फिलिपिन्सबाट रुदै नेपालीले पठाएको आफ्नो खान्की देखाउदै - चामल र ग्यास>>भिडियो हेर्नुहोस
बरा लोग्नेले बिचल्ली पार्दे पछि दुइटा नानीलाई संघर्ष गर्दै बल्ल बल्ल बाँसको झुपडी भित्र पुर्याइन , हामीले पठाएको केहि सहयोगले केहि सामान किनेकी छिन , अस्ति एयरपोर्टमा हामीले देखेको जोया बाघले लखेटेको मृग थिइन् , आज बाघको पन्जाबाट फुत्केर लखतरान भएको मृग झैँ लखतरान भई ढलेकी छिन ओछ्यानमा , ५ बर्स बेपत्ता भई २ टा बिना बाउका सन्तान लिई आएकालाई माइतीले कति दिन शरण देलान ,, यता हामीले निस्वार्थ भावनाले अलिकति सहयोग उठाउने बाताबरण बनाउन लाग्दा थुप्रै लागेका छन् असफल बनाउन , भगवानले तिनलाई सधै सुखिनै बनाउन , तर धेरै खुशी नहुनोस , दुख भनेको बाजा बजाउंदै आउदैन , कहिले तेरो पालो कैले मेरो पालो !sorce:jirekhursanisamachar.blogspot.co.il


0 comments
Write Down Your Responses