धेरै दिन भो ... फिलिपिनी चेली जोया को नाउ मिडिया तिर सुनेको, पढेको .. भाबुक हुदै, रुदै, भावना हरु आफ्नै किसिमका ब्यग्त गरेका छन् धेरै धेरै कुरा उठाएका छन् .. आफ्नो दिदि बहिनि चेली बुहारी भाउजु संग दाजेका छन् नेपाल नै बोलाउने, नेपालि नै बनाउने, नेपालि नागरिकता नै दिलाउने तर अहिले सम्म खड्किएको एउटा कुरा कोहि देखिएको छैन कोहि निस्किएको छैन म छु , म स्वीकार्छु , म अपनाउछु सब दोष जति अरुकै नाम मा थुपार्ने समस्या देखाउने इज्जेत , मानसम्मान को कुरा गर्ने समस्या हरु धेरै छन् .. जसले छोड्यो उसको नि आफ्नै समस्या होला जसले दुख धोका पायो उसको नि आफ्नै किसिम को समस्या होला के कोहि नेपाली पुरुष हरु छैनन् होला त स्विकार्ने अपनाउने जोयालाई यदि छैनन् भने आदर्श को कुरा हरु गर्न छोडी देउ आदर्श को कुरा होइन जोया लाई साथ् र साहरा को खाचो छ, आफ्नोपन को खाचो छ आफ्नो मान्छेको खाचो छ यदि कोहि छैन भने अब म छु जोया लाइ आफ्नो बनाउने नेपाली छोरी बुहारी भाउजु बनाउने कोहि छ जोया को फिलिपिन्स को सम्पर्क ठेगाना दिलाउने यदि कोहि संग छ भने बताउनु होला सम्पर्क गराउनु सक्नु हुने छ PRATAP KHALING pratapkhaling85@gmail.com +966592266419
August 19, 2016 at 12:52 AM
धेरै दिन भो ...
फिलिपिनी चेली जोया को नाउ मिडिया तिर सुनेको, पढेको ..
भाबुक हुदै, रुदै, भावना हरु आफ्नै किसिमका ब्यग्त गरेका छन्
धेरै धेरै कुरा उठाएका छन् ..
आफ्नो दिदि बहिनि चेली बुहारी भाउजु संग दाजेका छन्
नेपाल नै बोलाउने, नेपालि नै बनाउने, नेपालि नागरिकता नै दिलाउने
तर अहिले सम्म खड्किएको एउटा कुरा
कोहि देखिएको छैन कोहि निस्किएको छैन
म छु , म स्वीकार्छु , म अपनाउछु
सब दोष जति अरुकै नाम मा थुपार्ने समस्या देखाउने
इज्जेत , मानसम्मान को कुरा गर्ने
समस्या हरु धेरै छन् .. जसले छोड्यो उसको नि आफ्नै समस्या होला
जसले दुख धोका पायो उसको नि आफ्नै किसिम को समस्या होला
के कोहि नेपाली पुरुष हरु छैनन् होला त स्विकार्ने अपनाउने जोयालाई
यदि छैनन् भने आदर्श को कुरा हरु गर्न छोडी देउ
आदर्श को कुरा होइन जोया लाई
साथ् र साहरा को खाचो छ, आफ्नोपन को खाचो छ
आफ्नो मान्छेको खाचो छ
यदि कोहि छैन भने अब
म छु जोया लाइ आफ्नो बनाउने
नेपाली छोरी बुहारी भाउजु बनाउने
कोहि छ जोया को फिलिपिन्स को सम्पर्क ठेगाना दिलाउने
यदि कोहि संग छ भने बताउनु होला
सम्पर्क गराउनु सक्नु हुने छ
PRATAP KHALING
pratapkhaling85@gmail.com
+966592266419