साउदीको जेलमा रहेको अनिश खालिङलाई आज मृतुदण्डको सजाय सुनायो ? (भिडियो सहित)

साउदी, रियाद– यतिबेला मिडिया पत्र पत्रिका अनि राजनीतिक तह सम्म काभ्रेका रामचंद्रको मृतुदण्डको बिषयले खुबै हलचल लेरायो ! ६ लाख ऋण तिर्न साउदी पुगेका रामचन्द्रलाई पाकिस्तानी नागरिकलाई गाडीले किचेर मारेको अभियोगमा साउदी अदालतले ब्लड मनि बापत करिब ३५ लाख माग गर्यो नत्र मृत दण्डको फैसला सुनायो !



जव यो खबर बाहिर आयो बिचार घर परिवारमा रुवासी मच्चियो ! परिवारको आर्थिक अवस्था कमजोर भएकोले पैसा दिएर रामचन्द्रको मृतु खोस्न सक्ने अबस्थामा थिएनन् ! अनि पालो आयो नेपाली भनेसी ठुला छात्ती भएका विश्व भरका नेपालीको ! सारा सहयोगी मन भएका नेपालीले सकेको पैसा तत्काल जुटाए र रामच्न्द्रलाई मृत्युको मुखबाट निकाली छाडे ! विश्वभर छरिएर रहेका राष्ट्रिय तथा अन्तराष्टिय स्थर बाट सहयाेग गरिरहने विभिन्न संघ संस्था राजनितिक भातृ संगठन,हरपल सहयाेग गरिरहने सम्पुर्ण सहयाेगि साथिहरु सबैलाई धन्यबाद । हाम्राे तत्कालकाे रामचन्द्र बचाउ अभियानमा पुग्ने पैसा जम्मा भाेईसकेकाे छ।हामिले जसरि रामचन्द्र बचाउ अभियान थालेका थियाै त्यसरिनै केही बर्ष अगाडि अनिस खालिङ बचाउ अभियान गरेका थियाै।त्याे बेला ताेकियकाे रकम भन्दा धेरै बढि रकम उठेकाे कुरा सबैलाई थाहा छ। अहिले त्याे रकम काहाँ छ ? कस्काे मातहतमा छ ? त्याे अभियानमा प्रमुख भुमिका खेल्ने सघं सस्था, NRN, NRN र व्यक्तिहरु किन खोजि गर्दैनन् ? अनिस खालिङ किन चुप छन?? एरपोर्टमा ओर्लिएर भनेका थिए अनिस ले “म अब बाकि जीवन म जस्ता समस्यामा परेकालाई सहयोग गरेर बिताउछु ” खोई तिम्रो खातामा जम्मा गरेको करोडौ रकम ? किन चुप छौ ? अहिले रामचन्द्रलाई किन काम लागेन ? त्याे राता रात कुनै व्यक्तिलाइ करडाै पति बनाउने अभियान थियन!! मिथ्या मुद्धामा फसि बिदेशि जेलकाे कालकाेठरिमा ब्लड मनिकाे अभाबमा मृत्युकाे ढाेका कुरि बसिरहेका नेपालिकाे उद्धारकाे लागि उठाईयकाे रकम हाे ।त्यसैले खलाङ बचाउ अभियानकाे बाकि रकम कति छ सहि सहमत बाहिर अायाेस। अनिश बचाउ अभियानमा कति पैसा उठेको थियो र कसको खातामा यो सुन्नुहोस अहिले साउदीको जेलमा रामचन्द्र जस्ता ६ जणा नेपाली बन्दि जीवन बिताईरहेका छन् ! पिडित नेपालिकाे उद्धारमा त्याे रकम खर्च हाेस। २ कराेड भन्दा बढि रकम भयकाे खुल्न अायकाे छ।तत्काल याे बिषयमा छानबिन हाेस र तत्काल त्याे पैसाबाट बाकि पिडितकाे उद्धार हाेस।। श्रोत: एभरेस्ट अनलाईन मिडिया

प्रतिक्रिया दिनुहोस

1 comments

yo bare maa Deven Khaling chha ho tyo manchhe laai samaunu parchha

Write Down Your Responses

Powered by Blogger.