जोयालाई नेपाल फर्काउ भन्दै सबैले भन्दै गर्दा कुबेतबाट एक नेपाली चेलीले लेखिन–‘फिलिपिन्स बस्ने कि, नेपाल फर्कने त्यो जोयाकै जिम्मामै छाडिदेउ’

काठमाडौं, ३ भदौं । कुबेतबाट एक नेपाली चेलीले नोपालबाट फकाइएपछि निकै चर्चामा आएकी फिलिपिन्सकी चेली जोयालाई फिलिपिन्स नै बस्ने कि नेपाल फर्कने छनौट उनकै जिम्मामा छोड्नु पर्ने बताएकी छन् । हाल कुवेतमा रहेकी प्रतीक्षा लामाले यस्तो लेखेकी छन् –‘जति पनि हुनु हुन्छ जोया भाउजु लाई नेपाल फर्काउनुस् भनि सरकार ले उहाको एक बुहारी ले पाउनु पर्ने हकअधिकार दिलाऊनु भनि लामों लामों पत्र म लगाएत धेरै ले लेख्नु भाको छ त्यो हाम्रो एक नारी र २अबोध बालक माथि भए को अन्या मा लेख्नु पर्ने कर्त्वय थियो र लेखेउ’ तर , हामी सबै नेपाली जनहरुले बुज्नै पर्नी कुरा, जोया भाउजु के चाँहानु हुन्छ ?’ उनले आफ्नो फेसबुकमा लेखेकी छन् । उनको स्ट्याटस यस्तो छ :

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.