प्रधानमन्त्री प्रचण्डकी पत्नीले अमर्यादित व्यवहार देखाएको भन्दै सीताको तस्विर भाइरल, सामाजिक संजालमा सिता बनिन् भाइरल (तस्विर सहित)

काठमाडौं, ३१ भदौ ।  भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता सुरु गरेका छन्। प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा केही मिनेट अगाडि स्वागत गरेका छन्।


prachanda-1-1
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुई प्रधानमन्त्रीवीचको भेटले सम्बन्धमा नयाँ उर्जा दिएको बताएका छन्। दुई देशका प्रधानमन्त्रीवीच सुरुमा एक्ला एक्लै वार्ता हुनेछ र त्यसपछि मात्रै दुईपक्षीय अौपचारीक वार्ता सुरु हुनेछ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा प्रचण्ड पत्नी सीता पौडेल पनि सहभागी छिन् । भारत पुगेकै दिन बिहीबारबाटै प्रधानमन्त्री प्रचण्डले राजनीतिक भेटवार्ता सुरु गरे । बिहीबार र शुक्रबार भएका राजनीतिक तथा उच्चस्तरीय भेटवार्ताका क्रममा प्रचण्ड पत्नी सीता पनि सँगै देखिन्छिन् ।


prachanda-3-1
तर, पति प्रचण्ड भेटवार्तामा रहँदा पत्नी सीताको उपस्थिति अमर्यादित रहेको भन्दै सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चर्काे आलोचना भइरहेको छ । आलोचना सहित पोष्ट गरिएका ती तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका हुन् । तस्विरहरु हर्दा लाग्छ साच्चै प्रचण्ड पत्नी सीताले यो के गरेकी हुन् भन्ने सबैको मनमा अवस्य प्रस्न उठाएको छ |

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.