"बुहारी फर्काउ अभियान" मा मलेसिया देखि रु. ८६८४.९६ पठाई सहयोग
"बुहारी फर्काउ अभियान" मा मलेसिया देखि रु. ८६८४.९६ पठाई सहयोग गर्नु हुने मनका कुबेर श्री मंगोलियन रोयल टप रोका मगर ज्युलाई धेरै धेरै धन्यवाद !
तपाई र तपाइको परिवारमा संधै हासो खुसि छाइरहोस् !
तपाई हरुको सहयोगले आज जोया र जिबनको मिलन भैसकेको छ !
खुशी यो छकी हाम्रो यो अभियान व्यर्थै गरिएको हैन , आदर्श होमले भने भन्दा बिपरित जोया जिबन बीच माया त रहेछनी !
अब जोया र नानीहरुलाई नेपाल फर्काउने प्रक्रियामा हामी लागेका छौं !
धन्यबाद


0 comments
Write Down Your Responses