अन्तत: ५ महिनाको बिछोड पछि जिबनले आफ्नी मायाँ जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधेका छन्>>

अन्तत: ५ महिनाको बिछोड पछि जिबनले आफ्नी मायाँ जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधेका छन् , टिकट नमिलेकोले जेठो छोरो मिगेलले भने आज बाबा जिबनलाई भेट्न सकेका छैनन् , भोलि अर्को सल्लाह हुँदैछ , अहिलेलाई सम्पूर्ण सहयोगी र सुबेच्छुक मनहरुलाई बधाई ! अनी धन्यवाद !श्रोत:joya नेपालकी बिहारी पेज बाट

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.