जोया र जीवन थापा मगरको न्यायिक अभियानाका लागी कतारबाट सुनुवार र माझीको सहयोग
असोज १, काठमाडौं । जोया र जीवन थापा मगरको न्यायिक अभियानका लागी स्थायी ठेगाना रामेछाप र हाल कतारमा रहनु भएका याम सुनुवार र प्रकाश माझीले संयुक्त रुपमा जिबन थापा मगरको आमा पूर्ण माया मगरको नाममा रु १४११७.०० रुपैया सहयोग गर्नु भएको छ । वहाहरुलाई सहयोगको लागि दुधकोशी मिडिया हार्दिक धन्यबाद दिन चाहान्छ ।स्मरण रहोस जिबन थापा मगर मनिला जादाको टिकेट खर्च ट्राभलमा बाँकी नै रहेको उनका मामा कामे मगरले दुधकोशी मिडियालाई बताउनु भएको थियो । जोया र जीवन थापा मगरको न्यायिक अभियानका लागी यहाहरुको साथ् सल्लाह र सहयोगको अपरिहार्यता रहेको उद्घोष गर्न चाहन्छौं -


0 comments
Write Down Your Responses