युद्धकालमा यहि घरमा बस्थे प्रधानमन्त्री प्रचण्ड हेर्नुस (भिडियो सहित)
युद्ध भयानक हुँदै थियो - गाउँहरु जति बिद्रोहीको नियन्त्रणमा थिए, शहर सदरमुकाम जति सरकारी फौजको । यो भयानक अवस्थामा बिद्रोहीका मुख्य कमाण्डर कहाँ बस्छन् होला ? कस्ता होलान् ती ? कस्तो घरमा बस्छन् होला उनी ? कस्तो छ होला उनको खानपान अनि सुरक्षा व्यवस्था ? राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रले समेत निकै उत्सुकतापूर्वक सोधिरहेका यी प्रश्न यो गाउँका लागि भने नयाँ थिएनन् । दिउँसो बाहिर बसेर घाम ताप्ने अनि छिमेकीसँग भलाकुसारी पनि गर्ने । गाउँलेले खाने रोटी ढिडो खाने । सामान्य देखिने ती व्यक्ति त्यति ठूलो युद्धका कमाण्डर हुन् भन्ने पत्ता लगाउन पनि धेरैलाई मुश्किल ।
विस्तृत थाहा पाउन यो भिडियो हेर्नुहोस्:


0 comments
Write Down Your Responses