लेबनानबाट निरुता मोक्तान तामाङले जोया नेपाल फर्काउन रु. ९१५० सहयोग

सुकिला मुकिला हरुलाई सिएनएन हिरो बनाई दिन आफ्नो परिवारको मोल तिर्दै घर न घाट बनाइएका हाम्री बुहारी जोया र नेपाली बाट फिलिपिनो बनाइन लागेका , मगर बाट माइजरेश बनाइन लागेका नेपालका पुत्रहरू मिगेल र एरिकलाई पुन: नेपालमै भित्राउन मन खोलेर लेबनान देखि रु. ९१५० पठाई सहयोग गर्नु हुने दिलकी दिलमाया मनकी लक्ष्मी श्री नेरुता मोक्तान तामांग ज्युलाई लाखौ लाख धन्यवाद , यहाँको जिबनमा उत्तरोत्तर प्रगति होस् , के थाहा तपाइको सहयोगले मिगेल र एरिक भविष्यमा अर्को बिमल मगर र अरुण थापा मगर बनेर निस्कने पो होकी !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.