फगानिस्तान कुल बहादुर आले मगरले जीवनलाई पठाए रु. १०,०००

अफगानिस्तान जस्तो मुलुकमा देशको दीन दुखीका लागि धड्की रहने दयालु मनका कुबेर कुल बहादुर आले मगर ज्युलाई धेरै धेरै धन्यवाद , वहाँले जीवनका परिवार मिलनका लागि रु. १०,००० पठाउनु भएको छ , भगवानले यहाँ र यहाको परिवारको रक्षा गरुन अनि सम्पूर्ण मनोकामना पुरा होउन !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.