जोयालाइ नेपाल ल्याउन कठिन मानेका जीवनले अन्तत: फिलिपिन्स जाने निर्णय गरे>>

जोयालाइ नेपाल ल्याउन कठिन मानेका जीवनले अन्तत: फिलिपिन्स जाने निर्णय गरे.सबै तयारी भइसकेको र,अब केही दिनमा आफ्नो जोया संगै हुने कुरामा हर्षित हुदै जीवनले सारा सहयोगी नेपाली जनतालाइ धन्यबाद दिदै भनेका यी मिठा शब्दले सबलाई मोहित बनायो.मिठो शब्द र आखामा खुशीका आशु लिदै के भनिरहेका छन् जीवन

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.