हाम्री बुहारी जोया र अन्यायपुर्बक अनागरिक हुन पुगेका दुई नाबालकहरुलाई पुन: स्वदेश फर्काउन कुवेतबाट दुर्गा बहादुर गुरुङ रु. १०,१९१ सहयोग>>
मनमा अपार मायाँ छंदा छँदै परिस्थिति र गरिबीका कारण देश छाड्न बाध्य हाम्री बुहारी जोया र अन्यायपुर्बक अनागरिक हुन पुगेका दुई नाबालकहरुलाई पुन: स्वदेश फर्काउन कुवेत देखि मन खोलेर जिबनकी आमाको नाममा रु. १०,१९१ पठाईदिनु हुने दयालु मित्र श्री दुर्गा बहादुर गुरुङ किरण ज्युलाई लाखौ लाख धन्यवाद र सलाम, भगवानले अबश्य यहाँको मनोकामना पुरा गर्नेछन !


0 comments
Write Down Your Responses