बुहारी फर्काउ अभियानमा दैलेखी सानोकान्छा (सन्तोष) मगर ज्यु बाट रु. ३९२५. प्राप्त भएको छ

बुहारी फर्काउ अभियानमा दैलेखी सानोकान्छा (सन्तोष) मगर ज्यु बाट रु. ३९२५. प्राप्त भएको छ , वहाँलाई धेरै धेरै धन्यबाद , तपाइको सदैव भलो होस् , फलोस फुलोस !
सन्तोष जी लेख्नुहुन्छ :
सर्ब प्रथम त हजुर लाई मेरो तर्फ बाट नमस्कार ।। जुन घटना थियो जोया र जीवन थापा मगर को बारे । हो तेस्तो बेला मानवले मानवताको धर्म 
निभाउनु पर्छ । तेसैले मैले पनि सानो सहयोग गरेको छु ।।
मेरो परिचय 
Name- Dailekhi sano kanxa Magar
Jilla - Dailekhi kalika 7 Haal rojgariko sil silama Malaysia . अन्त्यमा जोया र जीवन को छिटै मिलन होस । यही कामना ।।।।।।।।।।।।।।।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.