श्री कर्ण बहादुर पुन ज्युले मलेसिया देखि बुहारी जोया र नानीहरुलाई नेपाल फर्काउने अभियानमा रु. २६२०.४५ पठाउनु भएको छ

दुखपो हो साट्ने , सुखमा त सबैले हेर्छन , यस्ता महान विचारका धनि मनका कुबेर मित्र श्री कर्ण बहादुर पुन ज्युले मलेसिया देखि बुहारी जोया र नानीहरुलाई नेपाल फर्काउने अभियानमा रु. २६२०.४५ पठाउनु भएकोमा वहाँलाई मुरी मुरी धन्यवाद , तपाई र तपाइको परिवारमा सदैव खुसि र सम्बृध्दीले साथ् दिईरहोस , धन्यवाद !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.