जोया नेपाल की बुहारीलाई फर्काउन सहयोग गर्ने मन को धनि वहांको नामै कुबेर मनको पनि कुबेर बाट सहयोग

"बुहारीलाई जसरिनी नेपाल फर्काउनु पर्छ , अनि मात्र हामी नेपाली बोलि र व्यवहारका पक्का छौ भन्दै शिर ठाडो पारेर हिंड्न सक्छौ बिदेशीको अगाडी" भन्दै कुबेत बाट जिबनको नाममा फिलिपिन पेसो ७००० पठाई सहयोग गर्नु हुने कुबेर राई ज्यु लाई धेरै धेरै धन्यवाद , हजुरको सम्पूर्ण इच्छाहरू भगवानले पुरा गरुन , तपाई र तपाइको परिवारमा संधै खुशियाली छाइरहोस् , धन्यबाद !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.