हाम्री बुहारी जोया र नानीहरुलाई घर फर्काउन श्री डिकोमेश्वर धिमाल ज्युले जिबनका आमाका नाममा रु. ९७३४ सहयोग
के हिमाल, के पहाड के तराई ! के देश, के विदेश , सबै तिर बस्ने नेपालीको मन उर्लेको छ यतिबेला ! हाम्री बुहारी जोया र नानीहरुलाई घर फर्काउन , यसैर कतार देखि अत्यन्तै दयालु मनका धनि मित्र श्री डिकोमेश्वर धिमाल ज्युले जिबनका आमाका नाममा रु. ९७३४ सहयोग पठाउनु भएको छ , पुण्य यहाँलाई अबश्य लाग्नेछ भने सम्पूर्ण नेपालीको तर्फबाट यहाँलाई धन्यवाद र उत्तरोत्तर प्रगतिको शुभकामना ! धन्यवाद !
नोट :हाल वहांको कतार आइडी एक्सपायर भएको हुनाले आफ्ना मित्रको नाममा सहयोग रकम पठाउनु भएको छ , धन्यवाद ती मित्रलाई पनि


0 comments
Write Down Your Responses