जिबन-जोया चर्चा गर्ने बिरुद्ध आदर्श गृहलाई जाहेरी हाल्न चितवन सहायक प्रजिअ शर्माको निर्देशन-प्रसासन तत्काल कारबाही गर्न तयार: जानकारीको सक्दो share गर्नुहोसजिबन-जोया चर्चा गर्ने बिरुद्ध आदर्श गृहलाई जाहेरी हाल्न चितवन सहायक प्रजिअ शर्माको निर्देशन-प्रसासन तत्काल कारबाही गर्न तयार: पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण शर्मा घिमिरेले जोयालाई फिलिपिन्स पठाउन आदर्श गृहले ठुलो र महान काम गरेको बताउदै त्यसका लागि धन्यवाद दिएको छ । जोया र जिबनको घटना सम्बन्धि कुरा राख्दै अधिकारीले भन्नु भएको छ- "विहे दर्ता तथा बच्चाको जन्मदर्ताका अत्यान्त धेरै प्रयास गरेको, तर हाम्रो कानूनी जटिलताकै कारण यो कागजात बन्न सकेन । हाम्रो नेपालको कानूनअनुसार विहे दर्ता गर्न महिला र पुरुष दुवैको मञ्जुरी आबश्यक हुन्छ । जोया र जिबनको घटनामा जोयाको मात्र विबहा दर्ताको लागि जोड भयो, जीवनको भएन । अब प्रश्न उठ्छ जोयालाई उद्दार गर्ने अनि पीडक जीवनलाई कारबाही किन नगर्ने ? अनि सामाजिक सञ्जालमा गरिएका अनर्गल प्रचारका लागि कारबाही प्रक्रियाको कुरा पनि आएका छन् । त्यसका लागि प्रशासन सचेत छ । तपाईंहरु एउटा जाहेरी ल्याउनुहोस् हामी कारबाही गर्छौं ।"
जिल्ला महिला तथा बालबालिका कार्यालयका अध्यक्ष शान्ता कुमारी पौडेलले घरेलु हिँसा तथा महिला हिँसा न्यूनीकरण गर्ने नीति अनुसार हाम्रो स्थानीय एक साझेदारको रुपमा आदर्श गृहले बफादारीका साथ काम गरेको बताउदै यस आदर्श गृहले गरेको काम जिल्ला महिला तथा बालबालिका कार्यालयले पनि सामुहिक रुपमा गरेको काम भएको कार्यालयका अध्यक्ष पौडेलले बताएक छन् । पौडेल भनेका छन्- जति खोजे पनि कसैले यसमा अबैधानिक काम भेट्न सक्ने छैन, हरेक कानुनि आधारले बालबालिका आमासंगै बस्न पाउने अधिकार अनुरुप जोयाले दुवै नेपाली सन्तान लिएर गएकी बताउदै गर्दा के नेपाली सन्तानलाई बेबारिसे बनाएर देश निकाला गर्ने अधिकार पौडेललाई छ ? मिना खरेल र संस्थाले जिल्ला महिला तथा बालबालिका कार्यालय चलाउने हो ? खबर चितवनबाट


0 comments
Write Down Your Responses