इजरायलबाट जोयालाई रु. १० हजार पठाएर आफ्नो नाम भन्न नचाहने मान्छे को होला ?

येशु भन्नुहुन्छ ,” दान दिंदा लुकाएर दिनोस, हल्लाखल्ला गर्नेले प्रचार चाहन्छन”
येशुको जन्मस्थल जेरुसेलम, इजरायल बाट हाम्री बुहारी जोया र तिनका नानीहरुलाई घर फर्कनु अघि देनिक जिबन यापनमा सहज होस् भन्ने हेतुले नाम बताउन नचाहने मित्रले सम्धी ज्युको नाममा ४६७५ पेसो (करिब रु. १० हजार ६५२ ) पठाइदिनु भएको छ , प्रभुले यहाँ र यहाँको सन्तानको रक्षा गरुन , सबै मनोकामना पुरा गरुन , धेरै धेरै धन्यवाद !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.