म परेर इन्जिनियर भएँ, चार महिनामा पाँच सय घर निर्माण गरिदिन सक्छु : सिताराम कट्टेल (धुर्मुस)

हामीले डेढ वर्षदेखि त्याग तपस्या गरेर एकीकृत बस्तीको सुरुवात गरेका छौँ । एक व्यक्ति एक सरकार हो भन्ने हाम्रो मान्यता छ । हामीले एकीकृत बस्तीको महत्व बुझेर नै यसलाई विस्तार गर्न सुरुवात गरेका हौँ ।


पुनर्निर्माण कार्यलाई अगाडि बढाउँदा सरकारले एकीकृत बस्तीलाई जोड दिनुपर्दछ । किनकि एकीकृत बस्ती सुविधायुक्त हुन्छ । बाटो, बिजुलीदेखि सबै सुविधापूर्ण बनाउन सकिन्छ । न त्यहाँ जातको कुरा आउँछ, न धर्मको, न धनी र गरिबको नै विभेद हुन्छ । एकीकृत बस्तीमा सबै समान हुन्छन् ।

We have one and a half years, we have launched useless and integrated settlements. Our belief is that a person is a government. We understand the importance of integrated settlements to expand it have launched restructuring.



Carry out reconstruction work in front of the government emphasis on integrated occupying. It is convenient for the integrated settlement. Way, all bijulidekhi can be comfortable. There comes not race, not religion, not the rich and the poor is the same discrimination. Integrated settlement are all the same.

Reconstruction will take a long time if they are the subject was not mine. The government is still very short time can sakkauna. We also work on rainy ourselves. Initially, it did not have skillful manpower, it is now.

Have already acquired knowledge in this regard. So far the experience has assured me the confidence that, four months, five hundred houses dhurmusa Suntali Foundation, may. The house 'five friendly' will. Friendly, apangamaitri, environment and bhukampamaitri. Stumble home from now as it is not an earthquake. If the fall of the quake would not be people who will review

इच्छाशक्ति हुने हो भने पुनर्निर्माण कार्य धेरै समय लाग्ने विषय नै होइन रहेछ । सरकारले त अझ निकै छोटो समयमा सक्काउन सक्छ । हामीले बर्खामा पनि काम गर्यौँ । सुरुसुरुमा त हामीसँग स्किलफुल मेनपावर थिएन, अहिले छ ।

यससम्बन्धी ज्ञान पनि हासिल गरिसक्यौँ । अहिलेसम्मको अनुभवले मलाई के आत्मविश्वास दिलाएको छ भने, धुर्मुस सुन्तली फाउन्डेसनले चार महिनामा पाँच सय घर निर्माण गरिदिन सक्छ । ती घर ‘पाँच मैत्री’ हुनेछन् । बालमैत्री, अपांगमैत्री, वातावरणमैत्री र भूकम्पमैत्री । अहिले आएको जत्तिको भूकम्पले घर ढल्ने छैन । यदि ढल्ने गरी नै भूकम्प आयो भने समीक्षा गर्ने मान्छे पनि रहने छैनन् 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.