News
»
अमेरिकाबाट आङ कामी शेर्पाले आदर्श गृहको मिना खरेललाई हाल्ने भयो जेल !
अमेरिकाबाट आङ कामी शेर्पाले आदर्श गृहको मिना खरेललाई हाल्ने भयो जेल !
मिना खरेललाई चुनौती दिदै अमेरिकाबाट आङ्कामे शेर्पाले भने, जोया र फिलिपिन्स सरकारले तिरेको जरिवाना अब मिना खरेलाबाट भराउनु पर्छ, कानुनको दायरामा लिएर कारबाही गर्नु पर्छ, संस्थाको नाम कमाउने नाममा देशको सन्तानलाई देश निकाला गर्नेलाई नै देश निकाला गर्नु पर्छ
0 comments
Write Down Your Responses