नायिका करिश्मासँग बिताएका पलहरु सम्झिएर महानायक राजेश हमाल यसरी रोए, भिडियो हेर्नुहोस्!!!!!
काठमाडौँ । नायक राजेश हमाल र नायिका करिश्माले अहिले फिल्म खेले पनि चल्छ । कारण यो जोडीको अभिनय र उनीहरुका लाखौँ दर्शक । यो जोडीले अभिनय गरेको भिडियोको पनि चर्चा भइ नै रहन्छ । गायक सुवास पराजुलीको गायनमा तयार भएको भिडियोमा नायक हमाल र नायिका मानन्धरले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।
भिडियोले उजाड मेरो जिवनमा देखिएका दृश्यहरु भन्दै मानिसको जीवनमा आइपर्ने दुख सुखलाई नजिकबाट नियालेको देखिन्छ । भिडियोमा नायक हमालले पिडा भुल्न नसकेर भक्कानिएर रुन्छन् ।
र भन्छन् मेरो पनि त माया थियो सँगै जिउने चाह थियो नखाएको होइन कसम नियतिले धोका दियो जिवनसाथी आँफुबाट टाढीएपनि नायक हमालले छोरी मोनालिशाको मुख हेरेर बाँकी जिवन बिताउने निर्णय गर्छन् । भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेका हुन् ।


0 comments
Write Down Your Responses