आखिर किन ऋचाले आत्मा हत्या गरिन त ? (फोटो/भिडियो सहित)

सुन्दर रुपकी धनी ऋचाले स्वहत्या गरेको कुरा सामाजिक सञ्जालमा छाएपछि उनको नाम सर्च गरेर आत्महत्या समस्याको समाधान होईन भनेर कमेन्ट र पोष्ट सुरु भएको छ । ऋचा साथीसंगीबीच पनि उत्तिकै मिलनसार रहेको उनीप्रति व्यक्त भएको श्रद्धाभावले पुष्टि गर्दछ । कार्तिक ५ गते दिउँसो २ बजेसम्म फेसबुकमा एक्टिभ रहेकी उनले एक्कासी किन आत्महत्या गरिन् ? रहस्यमै छ । उनका बारे पनि धेरैलाई थाहा छैन । वुमन्स रुम रिलोडेड (डब्लुआरआर) मा सक्रिय सदस्य रहेको कुरा बाहिर फेसबुकमा खुलेको छ । कतिले पढाइ खर्च जुटाउन नसक्नु पनि कारण बताएका छन भने कतिले उनि त्यति गरिब परिवारकी छोरि पनि हैन भन्ने कुरा आएको छ । तर ऋचाले आत्महत्या गर्नुको वास्तविक कारण के हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

1 comments

WinStar World Casino opens at Mohegan Sun - KT Hub
WINSTAR WORLD CASINO, LLC is opening at 안동 출장샵 12:00 영주 출장샵 a.m. on Tuesday, November 18 at Mohegan 동두천 출장안마 Sun, owned and operated by 경기도 출장안마 the 부산광역 출장샵 Mohegan Tribe.

Write Down Your Responses

Powered by Blogger.